अस्ट्रेलियामा टिकटक प्रतिबन्ध

क्यानबेरा । अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा … पूरा पढ्नुहोस् »

सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा छ: सञ्चारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसँग सम्बन्धित आवश्यक कानुन निर्माणको प्रक्रियामा रहेको बताएकी छन् । रेडियो नेपालको ७३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सरकारका प्रवक्ता शर्माले … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमद्धारा सजिलो भ्वाइस र डाटाको सुविधा उपलब्ध

काठमाडौं । नेपाल टेलिकमले आजबाट ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । टेलिकमले आज एक विज्ञप्ती जारी गर्दे उक्त सुविधा उपलब्ध गराएको हो । विगतदेखि नै … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमले भन्याे- फ्रि कल उपलब्ध गराएको छैन

काठमाडौं । “नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको” भनेर विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले … पूरा पढ्नुहोस् »

टेलिकमका उपकरण र संरचनामा क्षति गर्नेलाई सुरक्षा निकायमा खबर गरिदिन आग्रह

काठमाडौं । नेपाल टेलिकमले पछिल्लो समय विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने काम भएको भन्दै त्यसबाट सेवा प्रवाहमा समस्या उत्पन्न हुने गरेको जनाएको छ । टेलिकमले मंगलबार विज्ञप्ति जारी गरी … पूरा पढ्नुहोस् »

अनलाइन मिडिया विश्वसनीय हुनुपर्छ : विज्ञहरु

काठमाडौं । अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिएका छन् । अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा … पूरा पढ्नुहोस् »

सबै दूरसञ्चार सेवा प्रदायकको गुणस्तर मापदण्ड भन्दा कमजोर

काठमाडौं । मुलुकमा सबै दूरसञ्चार सेवा प्रदायकले प्रदान गर्ने सेवामा निर्धारित मापदण्डभन्दा कमजोर गुणस्तर रहेको पाइएको छ । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको स्थलगत परीक्षणको नतिजाअनुसार सबै सेवाप्रदायक कम्पनीले … पूरा पढ्नुहोस् »

इ सेवाको नयाँ योजना, एपमार्फत स्क्यान गरी भुक्तानी गर्दा आइफोन

काठमाण्डौं । इ सेवाको स्कयान टू विन अफर सुरू भएको छ। यस अफरअन्तर्गत इ सेवाको मोबाइल एपमार्फत क्युआर स्क्यान एन्ड पे गर्दा एक जना भाग्यशाली नेपालीले आइफोन १४ प्राप्त गर्न … पूरा पढ्नुहोस् »

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते एक–एक लाख

काठमाडौं । डिशहोमको रिचार्ज गर्दा दुई जनाले एक एक लाख रुपैयाँ जितेका छन् । भीमसेन थापा गाउँपालिका २, का रामजीप्रसाद अंगाईं र गंगा जमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले डिसहोमको … पूरा पढ्नुहोस् »

नेपाल टेलिकममा खुल्यो जागिरको अवसर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो । टेलिकमले … पूरा पढ्नुहोस् »