पूर्वराजा, पूर्वरानी र हिमानीको नाममा कुनै सामाजिक सञ्जाल नरहेको प्रस्टोक्ति

काठमाडौं । संवाद सचिवालयले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहको नाममा कुनै पनि सामाजिक सञ्जाल चलाउने नगरेको प्रस्टीकरण दिएको छ । बिहीबार एमाले अध्यक्ष केपी ओलीले … पूरा पढ्नुहोस् »

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : मन्त्री शर्मा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताईन । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले … पूरा पढ्नुहोस् »

नेपालमा सामसङ एलइडि टिभीको उत्पादन

काठमाडौं । नेपालमा बुधबारदेखि सामसङको टिभी कारखाना संचालनमा आएको छ । यो सँगै अब नेपालमै सामसङ एलइडि टिभिको उत्पादन सुरु भएको छ । गोल्छा ग्रुपले सामसङ कोरियासँगको सहकार्यमा नवलपरासीको रामग्राम … पूरा पढ्नुहोस् »

विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम … पूरा पढ्नुहोस् »

भ्रष्टाचार रोक्न समाजका सबै अवयव सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐनलाई बलियो बनाएर भ्रष्टाचार सदाका लागि अन्त्य गर्न सरकार दृढ रहेको बताएकी छन् । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, … पूरा पढ्नुहोस् »

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको टोलीलाई बालुवाटार … पूरा पढ्नुहोस् »

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । आज(मंगलबार) एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा … पूरा पढ्नुहोस् »

१५९ वडामा अनलाइनबाट दर्ताका लागि छैन पूर्वाधार

काठमाडौँ । देशभरका ६ हजार सात सय ४३ वडामध्ये एक सय ५९ वडाले अझै अनलाइनबाट व्यक्तिगत घटना दर्ता गर्न नसकेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ । पञ्जीकरण सप्ताहका … पूरा पढ्नुहोस् »

माइक्रोसफ्टलाई कारबाही गर्ने मस्कको चेतावनी

काठमाडौँ । ट्विटरका सीईओ एलन मस्कले माइक्रोसफ्टलाई कानुनी कारबाही गर्ने धम्की दिएका छन् । मस्कले कम्पनीले ट्विटरको डाटा अवैध रूपमा प्रयोग गरेको आरोप लगाएका छन् । मस्कले एक ट्वीटको प्रतिक्रिया … पूरा पढ्नुहोस् »

स्मार्ट टेलिकमको स्वामित्व लिन सरकारले बढायो प्रक्रिया

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको स्वामित्व लिने प्रक्रिया अघि बढाइसकेको छ। लाइसेन्सका अवधि सकिएका कम्पनीको सम्पत्ति व्यवस्थापनका लागि बनेको कार्यविधिअनुसार नै प्राधिकरणले सञ्चालक बोर्डका सदस्य गोकर्ण सिटौलाको संयोजकत्वमा … पूरा पढ्नुहोस् »