भारतमा आईफोन १४ उत्पादन सुरु

एजेन्सीनयाँ दिल्ली । अमेरिका चीन ब्यापारिक द्वन्द्वबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले आईफोन १४ … पूरा पढ्नुहोस् »

एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ । मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो … पूरा पढ्नुहोस् »

पूर्व सञ्चारमन्त्री बास्कोटाले भने– निकै ढिलो शुरु भए पनि राम्रो हो

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् ।  सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा … पूरा पढ्नुहोस् »

मोबाइल सेटको गैरकानुनी आयात रोक्न एमडिएमएस प्रणाली सुरु

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ । प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप … पूरा पढ्नुहोस् »

आइसिटी अवार्ड २०२२ को ‘इकमर्श पार्टनर’मा दराजको सहकार्य

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि इकमर्श क्षेत्रको अग्रणी कम्पनी दराजले सहकार्य गर्ने भएको छ । दराज नेपालका प्रवन्ध … पूरा पढ्नुहोस् »

द ब्रिटिस कलेजको तेस्रो टीबीसी जब फेयर सम्पन्न

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गरेको … पूरा पढ्नुहोस् »

पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा सम्बन्धी सूचना

‘आइफोन १४’ सार्वजनिक

काठमाडौं।‘फार आउट’ कार्यक्रममार्फत टेक कम्पनी एप्पलले चार नयाँ आइफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले १४ औं जेनेरेसनका चार आइफोनसहित अन्य उत्पादनहरुको पनि सार्वजनिक गरेको हो । कम्पनीले एप्पल वाचसहित एयरपोडपनि … पूरा पढ्नुहोस् »

प्रेस युनियन काठमाडौँको कावा अध्यक्षमा रेग्मी

काठमाडौँ । नेपाल प्रेस युनियन काठमाडौँ जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन भएका छन् । काठमाडौँ शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको … पूरा पढ्नुहोस् »

जलवायु सङ्कटकाल घोषणा गरेर विश्वको ध्यानाकर्षण गराउछौँ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान तान्ने तयारी भइरहेको बताए । आज यहाँ आयोजित एक कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको उच्च जोखिममा … पूरा पढ्नुहोस् »