प्रेस युनियनको केन्द्रीय अध्यक्षमा लम्साल विजयी

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक सस्था नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा शिव लम्साल ७४५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिता विन्दुले ६१२ मत प्राप्त … पूरा पढ्नुहोस् »

राससको श्रव्यदृश्यले जनताका सुस्केरा बोल्नुपर्छ : भैरव रिसाल

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले यही साउन १ गतेदेखि श्रव्यदृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको राससको समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले औपचारिक रुपमै परीक्षण प्रसारणका … पूरा पढ्नुहोस् »

तातो हावा र (लु) बारे अध्ययन हुँदै

काठमाडौँ । नेपालगञ्जको तापक्रम र तातो हावा (लु) बारे यहाँ अध्ययन सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बढ्दो तापक्रम (लु) न्यूनीकरणका लागि आवश्यक कदम चाल्न र त्यसको असरबारे अध्ययन थालेको … पूरा पढ्नुहोस् »

सिजीले ल्यायो इन्टरनेटबाट चलाउन सक्ने उपकरण

काठमाडौं । सिजीले मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत इन्टरनेटको माध्यमबाट चलाउन सक्ने विविध प्रिमियम विद्युतीय उपकरणहरू बजारमा ल्याएको छ । सिजीले आइओट इन्टरनेट अफ थिङ्स सुविधासहितको प्रिमियम मल्टीडोर तथा साईड बाई साईड … पूरा पढ्नुहोस् »

आलेख सेवा सरकारको वर्षदिन पूरा हुँदै ‘डिजिटल नेपाल’ को योजना   

काठमाडौँ । वर्तमान सरकार गठन भएको वर्षदिनमा देशको सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । विशेष गरी एक वर्षको अवधिमा सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ को योजना … पूरा पढ्नुहोस् »

के चीनले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सम्भव छ ?

न्युयोर्क । के चीनले साँच्चै चन्द्रमा कब्जा गर्न सम्भव छ रु वा उसले चन्द्रमालाई आफ्नै क्षेत्र घोषणा गर्छ ? नासाको आरोपले यस्तै संकेत गर्छ । नासाका प्रमुख बिल नेल्सनले एक … पूरा पढ्नुहोस् »

बेलायतमा कार्यरत पत्रकार नेपालको लागि प्रेरणाको स्रोत हुन् : सञ्चारमन्त्री कार्की

लण्डन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेलायतमा कार्यरत नेपाली पत्रकारले सिकेको सिप र ज्ञान नेपालको पत्रकारिता क्षेत्रमा समेत प्रेरणा हुनसक्ने बताएका छन् । मन्त्री कार्कीले नेपाल पत्रकार महासंघ … पूरा पढ्नुहोस् »

अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै

काठमाडौँ । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन … पूरा पढ्नुहोस् »

नीति निर्माणभन्दा कार्यान्वयन अझै महत्वपूर्ण : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको बताए । विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्ने कार्यक्रममा … पूरा पढ्नुहोस् »

सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक र नागरिकलाई केन्द्रमा राखेर सत्यतथ्य र आधिकारिक समाचारमार्फत् आम जनतालाई सुसूचित गराउने दायित्व बहन गर्न राससलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज … पूरा पढ्नुहोस् »