भदौदेखि यस्तो हुनेछ सुर्तीजन्य पदार्थको प्याकेट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशिका जारी गरेसँगै सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश र तस्बिर छाप्नुपर्ने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, … पूरा पढ्नुहोस् »

क्यान्सरका बिरामीलाई किमो निःशुल्क गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको … पूरा पढ्नुहोस् »

विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ

काठमाडौँ । अछामको ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको विश्वज्योति आधारभूत विद्यालय ढकारी १ रिमाबाट एचपीभी खोप अभियानको शुभारम्भ गरिएको छ । ढकारी गाउँपालिका स्तरीय कार्यक्रम वडा खोप समन्वय … पूरा पढ्नुहोस् »

निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ

काठमाडौं । देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा एक कार्यक्रम … पूरा पढ्नुहोस् »

बीपी कोइराला क्यान्सर अस्पताल प्रादेशिक सेवा दिँदै

काठमाडौं । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन् । अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढी र गण्डकीको … पूरा पढ्नुहोस् »

नेपालमै पहिलोपटक नोबेल मेडिकल कलेजमा न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि

काठमाडौं । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलोपटक न्यूरो इन्ट्राअप्रेटिभ एमआरआई प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार गर्न सफल भएको छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी न्यूरो सर्जरीको जटिलता … पूरा पढ्नुहोस् »

क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन सम्झौता

काठमाण्डौं । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्समा ४० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र सिग्मा डायग्नोस्टिक्स ल्याबोरेटरी प्रालि(राधे राधे भक्तपुर) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले भक्तपुरस्थित सिग्मा … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको “स्ट्रोक सम्बन्धी सचेतना कार्यक्रम” सम्पन्न

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को रजतवर्ष २०८१ को अवसरमा शिक्षा उपसमिति र सामाजिक क्रियाकलाप उपसमितिको संयुक्त आयोजनामा सक्षम हेल्थ केयर एण्ड रिहाविलिटेशन सेन्टरको प्राविधिक सहयोगमा आज … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधार सम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव … पूरा पढ्नुहोस् »