कोभिड नियन्त्रण गर्न भारत सफल, चीन बिफल : अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौँ । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द … पूरा पढ्नुहोस् »

ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारमा आर्थिक सहयोगको अपिल

रौतहट । रौतहटका पत्रकार फणी महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको अहिले काठमाडौ‌ स्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न … पूरा पढ्नुहोस् »

भारतमा एकै दिन कोभिडबाट ४६ जनाको मृत्यु

काठमाडौँ । भारतमा पछिल्लो २४ घन्टामा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । … पूरा पढ्नुहोस् »

डब्लूएचओ भन्यो मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छ

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ । भाइरसका कारण … पूरा पढ्नुहोस् »

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, कु-कुन जिल्लामा सङ्क्रमित छैनन् ?

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो । दुई हजार २३३ … पूरा पढ्नुहोस् »

कोभिडले हरेक ३० घन्टामा नयाँ अर्बपति जन्मायो

काठमाडौँ । कोभिड–१९ महामारीले हरेक ३० घण्टामा एक जना नयाँ अर्बपति सिर्जना गरेको र २०२२ मा १० लाख मानिसहरू उही गतिमा चरम गरिबीमा फस्ने एउटा अध्ययन प्रतिवेदनले जनाएको छ । … पूरा पढ्नुहोस् »

प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक)स्थापना भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अस्पतालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश अस्पतालको संयुक्त लागतमा रक्तसञ्चार … पूरा पढ्नुहोस् »

सिंजा गाउँपालिका अध्यक्षको पहिलो निर्णय : घरमै सुत्केरी हुने दर शून्यमा झार्छु

काठमाडौं । सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले घरमै हुने  सुत्केरी दर शून्यमा झार्ने बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछिकाे पहिलाे निर्णयमा उनले गाउँपालिकाको पहिलो प्रथामिकता घरमै हुने सुत्केरी दर शून्यमा झार्ने  रहेको … पूरा पढ्नुहोस् »

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

काठमाडौँ । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै … पूरा पढ्नुहोस् »

१५ देशमा फैलियो मंकीपक्स संक्रमण

काठमाडौँ । पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ … पूरा पढ्नुहोस् »