‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’

काठमाडौँ । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं २०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो … पूरा पढ्नुहोस् »

भैँसी सुत्केरी गराउँदा ….

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ । नुवाकोटमा पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलको पुस २९ मा वार्षिक साधारणसभा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको केही दिनअघि बसेको हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बोलाएको हो । साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी … पूरा पढ्नुहोस् »

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले … पूरा पढ्नुहोस् »

कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ नेपालमा पुष्टि भएको छैन – स्वास्थ्य मन्त्रालय

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या … पूरा पढ्नुहोस् »

सोलुखुम्बुको लिखुपिकेका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि

काठमाडौँ । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका दीर्घरोगीलाई घरमै निःशुल्क औषधि प्रदान गरिएको छ । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमअनुसार पालिकाभित्रका दीर्घरोगीलाई औषधि वितरण सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएर … पूरा पढ्नुहोस् »

चीनमा कोभिड कहर : ८० करोडमा संक्रमण हुनसक्ने, भारतमा चिन्ता बढ्यो

नयाँदिल्ली । चीनमा अहिलेसम्मकै सबैभन्दा ठूलो कोभिड-१९ को लहर आएको छ । अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा कोभिडको संक्रमणको दर बढिरहेको छ । चीनमा अहिले कोरोनाको संक्रमण दर तीव्र गतिमा बढिरहेको … पूरा पढ्नुहोस् »

नेपालमा नै मुटुको कृत्रिम भल्व राख्न थालेपछि विदेश जाने घटे

काठमाडौँ । नेपालमा नै मानिसको मुटुमा कृत्रिम भल्व राख्न थालेपछि विदेश उपचार गराउन जाने घटेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट मुटुमा कृत्रिम … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले घोषणा गर्यो ४० प्रतिशत लाभांश

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले साधारण सेयरको प्राथमिक निश्कासन आइपीओको तयारीमा रहेको हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८।७९ … पूरा पढ्नुहोस् »

‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’

काठमाडौँ । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष … पूरा पढ्नुहोस् »