नेपालगञ्जमा समुदाय स्तरमै फैलियो दादुरा महामारी

काठमाडौँ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा समुदाय स्तरमै दादुरा फैलिएको छ । तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। नेपालगञ्जमा गत पुस … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले देशभर निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । बैंकले ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत स्वास्थ्य … पूरा पढ्नुहोस् »

असक्त र अपाङ्गता भएकालाई घरमै नागरिकता पुर्‍याउँदै प्रजिअ शर्मा

भक्तपुर । भक्तपुर मध्यपुरथिमि-४ कि १९ वर्षे सुप्रिना श्रेष्ठले घरमै नागरिकता पाउनुभयो । भक्तपुर जिल्ला प्रशासनको टोलीले घरैमा नागरिकता लगिदिएपछि उहाँमात्र नभई सबै परिवार निकै खुसी हुनुभयो । शारीरिक रुपमा … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलमा मृगौला प्रत्यारोपण सेवा सुरु

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । विगत ३० वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आएको नर्भिकले मृगौला प्रत्यारोपण सेवाको समेत सुरुवात गरेको जानकारी दिएको हो । … पूरा पढ्नुहोस् »

अल्का अस्पतालमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर 

काठमाण्डौं । अल्का अस्पतालले आज सोमबारदेखि पुस २२ गतेसम्म निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। सोमबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच निःशुल्क स्वास्थ्य शिविरको अस्पतालका अध्यक्ष कुमार थापाले उद्घाटन गरेका … पूरा पढ्नुहोस् »

अल्का अस्पतालको पुष १८ गतेदेखि स्वास्थ्य शिविर, एमआरआइ र सिटी स्क्यान निःशुल्क ,आइभिएफमा १ लाख छुट

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले यही पुष १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको … पूरा पढ्नुहोस् »

कोरोनाविरुद्धको बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन … पूरा पढ्नुहोस् »

संसार देख्न पाएपछि…

काठमाडौँ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच … पूरा पढ्नुहोस् »

अस्पताललाई कम्बल वितरण

काठमाडौँ । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा. राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा. कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गरका छन् … पूरा पढ्नुहोस् »

अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर,आई.भि.एफ गर्न चाहने दम्पतीहरुका लागि एक लाख छुट

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले राष्ट्रिय स्तरको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम संञ्चालन गर्ने भएको छ । अस्पतालले यहि पुस १८ गतेदेखि २२ गतेसम्म बिहान ८ बजेदेखि ५ बजेसम्म … पूरा पढ्नुहोस् »