फोरेन्सिक जाँच र शव पहिचानका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोखरा विमान घटनामा शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हव’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार … पूरा पढ्नुहोस् »

चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्यु : डब्लूएचओले माग्यो थप तथ्यांक

एजन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शनिबार चीनलाई आफ्नो कोभिड अवस्थाको बारेमा थप तथ्यांक उपलब्ध गराउन आह्वान गरेको छ । बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि … पूरा पढ्नुहोस् »

सुमेरु अस्पतालमा वर्षमान पुनको उपचार सुरु

काठमाडौँ । माओवादी केन्द्रका नेता एवं सांसद वर्षमान पुन माघी पर्वको सन्दर्भमा रोल्पा पुगेका पुन अस्वस्थ भएपछि हेलिकोप्टर मार्फत उनलाई काठमाडौँ ल्याइएको थियो । ललितपुरको सुमेरु हस्पिटलमा उनको उपचार सुरु … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालका सेयरधनीले ४२ प्रतिशत लाभांश पाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश संसोधन गर्दै केही बढाएर पारित गरेको छ। साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश करसहितगरी कुल ४२.१० प्रतिशत … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालले शनिबार कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत शनिबार पहिलो पटक कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा प्रदान गर्ने भएको छ । अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तरगत यो समस्या भएकाहरुले निःशुल्क … पूरा पढ्नुहोस् »

नेपाल फर्मा एन्ड हेल्थ प्रदर्शनी माघ ६ देखि ८ सम्म

काठमाण्डौं । औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी माघ ६ देखि माघ ८ सम्म भृकुटी मण्डप प्रदर्शनीस्थलमा हुने भएको हो । “नेपाल फर्मा एन्ड हेल्थ अन्तरास्ट्रिय प्रदर्शनी” जुन मिडिया स्पेस … पूरा पढ्नुहोस् »

कोरोनाको सबैभन्दा संक्रामक भेरियन्ट दक्षिण अफ्रीकामा भेटियो

काठमाडौँ । दक्षिण अफ्रिकामा कोरोना भाइरसको अहिलेसम्मको सबैभन्दा संक्रामक भेरियन्ट फेला परेको छ । एक्स बीबी-१-५ नाम गरेको यस भेरियन्टलाई ‘क्रेकेन भेरियन्ट’ पनि भनिएको छ । कोरोनाको क्राकेन भेरियन्ट अत्यधिक … पूरा पढ्नुहोस् »

एसियन र पानस फार्मेस्टिकल्सको इस्मेप्राजोल र लोराजेपाम औषधि गुणस्तरहिन

काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता 

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ स्थापनाको १७औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले डा. भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामुलक उक्त संस्थासँग सम्झौता गरेको … पूरा पढ्नुहोस् »

अल्का अस्पतालको निःशुल्क स्वास्थ्य शिविर भब्यताका साथ सम्पन्न

ललितपुर । अल्का अस्पतालले ५ दिनसम्म चलेको निःशुल्क स्वास्थ्य शिविर आयोजना भब्यताका साथ सम्पन्न गरेको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। … पूरा पढ्नुहोस् »