सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं । सूर्य नेपालले चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद्, व्यवस्थापन तालिम शिक्षालयमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल … पूरा पढ्नुहोस् »

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत

काठमाडौँ । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुनुहुन्छ डा. सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकहरुमा पनि गएर … पूरा पढ्नुहोस् »

चीनमा ८० प्रतिशत मानिस कोभिडबाट संक्रमित

एजेन्सी । चीनमा ८० प्रतिशत मानिसहरू कोभिडबाट संक्रमित भइसकेका एक प्रमुख सरकारी वैज्ञानिकले शनिबार बताएका छन् । चाइना सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुख महामारीविद् वु जुनयुले नयाँ वर्षको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डद्वारा मृत्युपश्चात् सम्पूर्ण अंगदान गर्ने घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शुक्रबार प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला … पूरा पढ्नुहोस् »

१० करोड लगानीमा वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु

काठमाडौं । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर क्याथल्याव शुभारम्भ गरेका … पूरा पढ्नुहोस् »

नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब तीन हजार जति रोग बोकेका १६०० बिरामीहरु लाभान्वित (फोटोसहित)

झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना गरिएको २ दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । अस्ति ३ गतेबाट … पूरा पढ्नुहोस् »

वर्षमान पुनको कलेजो प्रत्यारोपन गरिँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गरिने भएको छ । लामो समयदखि जन्डिस रोगबाट ग्रसित रहेका पुनको ८० प्रतिशत भन्दा बढि कलेजो बिग्रसकेकाले कलेजो प्रत्यारोपन गर्नुपर्ने … पूरा पढ्नुहोस् »

डा.सन्दूक रूइतले इसा अबार्ड सहीत १३ करोड पुरस्कार पाउने

काठमाडौं । नेपालका आँखासम्बन्धी वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । खाडी क्षेत्रको देश बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि … पूरा पढ्नुहोस् »

नेता पुनको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुमेरु अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री दाहाल ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्य अवस्थाका बारेमा … पूरा पढ्नुहोस् »

झापा जिल्ला स्थित अर्जुनधारा नपा वडा नं १०, कालिस्थानमा नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने निशुल्क स्वास्थ शिविर बस्दै

झापा । झापा जिल्ला, अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना हुन गैइरहेको (भोलि माघ ३ र ४ गते) २ दिने निःशुल्क स्वास्थ्य शिविर … पूरा पढ्नुहोस् »