नेपालमा पछिल्ला २४ घन्टामा १२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्ला २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका ८५० नमूना परीक्षण गर्दा १२ … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकासका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा … पूरा पढ्नुहोस् »

बजारमा पाइने १० प्रतिशत औषधि गुणस्तरहीन

काठमाडौं ।औषधि विभागले बजारमा मानिसको रोगको उपचारको लागि बेच्न राखिएकामध्ये १० प्रतिशत औषधि गुणस्तरहिन भएको औषधि विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, गुणस्तरहिन औषधिको बिगबिगी बजारमा भएपनि त्यसको प्रभावकारी … पूरा पढ्नुहोस् »

रिद्धि सिद्धि सिमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौं । रिद्धि सिद्धि सिमेन्टद्वारा मकवानपुरको भीमफेदी गाउँपालिका झलकनेमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो । भीमफेदी गाउँपालिकाको समन्वयमा रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रको बजेट बढाउने प्रस्ताव पेस गरेका छौँ : राज्यमन्त्री कार्की

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रको बजेट बढाउन मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने तयारी भएको बताएकी छन् । आज यहाँ आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले स्वास्थ्य वित्त … पूरा पढ्नुहोस् »

जस्तोसुकै रोगको उपचार नेपालमै गर्ने व्यवस्था गर्छु : मन्त्री गिरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले जस्तोसुकै रोगको उपचार पनि नेपालमै गर्ने गरी स्वास्थ्य क्षेत्र सुधार गर्ने बताए । पर्वतको कुश्मा नगरपालिका-११ पकुवामा रहेको स्थानीय बीरेन्द्र माध्यमिक विद्यालयको … पूरा पढ्नुहोस् »

दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा … पूरा पढ्नुहोस् »

आत्मदाहको प्रयास गर्ने आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौं । बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको हो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उनको मृत्यु भएको हो । अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख … पूरा पढ्नुहोस् »

एनआईसी एशियाका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच उपचार सम्झौता भएको छ । सम्झौतामा बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स श्यामप्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. … पूरा पढ्नुहोस् »

मनराशिसवा नगरपालिकाद्वारा तिन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

महोत्तरी । मनराशिसवा नगरपालिकाद्वारा आयोजित तिन दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर हिजो (सोमबार)बाट सञ्चालन भइरहेको छ । उक्त निशुल्क स्वास्थ्य शिविर भोली ११ गते बुधबार २ बजेसम्म हुने भएको छ … पूरा पढ्नुहोस् »