डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न चिकित्सक संघको अन्टिमेटम

काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न २४ घन्टे अन्टिमेटम दिएको छ । नभए आकस्मिक बैठक बसेर आन्दोलन घोषणा गर्ने उसको चेतावनी छ । राष्ट्रपतिको सवारीको … पूरा पढ्नुहोस् »

फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल एक्स्पो हुँदै

काठमाडौं । फागुन १८ देखि २० गतेसम्म नेपाल मेडिकल तथा ल्याब एक्सपो हुने भएको छ । एसडि प्रोमो मिडियाले इइपिसि भारत र च्यमसन नेपालसँगको सहकार्यमा आयोजना गर्न थालेको नेपाल मेडिकल … पूरा पढ्नुहोस् »

खोटाङमा चाहिएको समयमा एम्बुलेन्स उपलब्ध नहुँदा सास्ती

काठमाडौँ । छ वर्षअघि खोटाङ सेवा समाज बेलायतले जिल्लाका लागि सात एम्बुलेन्स एकसाथ उपलब्ध गरायो । खोटाङमा जन्मिएर रोजगारीको सिलसिलामा बेलायतमा बासोबास गर्दै आएकाहरुले स्थापना गरेको समाजले दुई प्राथमिक स्वास्थ्य … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु र भक्तपुर हार्ट विशेष छुट

काठमाण्डौं । माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसंग बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतापश्चात बैंकका ग्राहकले भक्तपुरमा अवस्थित … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनलमा सुगरका बिरामीले निःशुल्क जाँच सेवा पाउने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह सुगरका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको … पूरा पढ्नुहोस् »

नेपाल रेडक्रस सोसाइटीद्वारा ३० एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको … पूरा पढ्नुहोस् »

रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

रिद्धि सिद्धि सिमेन्टको आयोजनामा गत एक दिने स्वास्थ्य शिविर सम्पन्न भयो। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिकाको समन्वय तथा सहयोगमा आयोजित शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधिक सहयोग रहेको थियो। … पूरा पढ्नुहोस् »

नाफिजद्वारा रक्तदान कार्यक्रम आयोजना गर्दे

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ नाफिजले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ । संघले पछिल्लो समय उपत्यकासहित देशैभर रगतको अभाव भएको भन्ने गुनासो पछि नेपाल रक्तसंचार संस्थासँगको समन्वयमा माघ … पूरा पढ्नुहोस् »

डा.भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर विज्ञापन गर्ने विरुद्ध प्रहरीको खोजी

काठमाडौं । डाक्टर भगवान कोइरालाको फोटोको दुरुपयोग गरेर औषधिको विज्ञापन गर्नेलाई प्रहरीले खोजिरहेको डा. भगवान कोइरालाले जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा. कोइरालाले सो बताएका हुन् । … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पतालमा स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ … पूरा पढ्नुहोस् »