तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । कोभिड–१९ विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार एयरमार्फत काठमाडौं ल्याइएको … पूरा पढ्नुहोस् »

डा.सन्दुक रुइतले पाए प्रतिष्ठित ‘इशा अवार्ड’

काठमाडौं । बहराइन सरकारबाट प्रतिष्ठित इशा अवार्डबाट डा. सन्दुक रुइत सम्मानित भएका छन् । बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले उक्त अवार्डबाट सम्मानित गरेका हुन् । १ … पूरा पढ्नुहोस् »

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, दोहोरो संवाद गर्न सक्षम

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारी मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीद्वारा अस्पतालको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गरेकी छिन् । आयोजित समारोहमा उनले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको उक्त भवन उद्घाटन … पूरा पढ्नुहोस् »

जीवन विज्ञान देवडोल शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

सुर्य विनायक नगरपालिका वडा नं ३ वालकोटमा सञ्चालनमा रहेको जिवन विज्ञान देवडोल शाखाको तेस्रो वार्षिकोत्सव कार्यक्रम संरक्षण समितिका सभापति बेखा वहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । जीवन विज्ञान योगाको प्रशिक्षक … पूरा पढ्नुहोस् »

बरिष्ठ चिकित्सक, संघर्षशील ब्यक्तित्व तथा पूर्ब मन्त्री डा. मथुरा श्रेष्ठको निधन

काठमाडौं । देशका एक प्रतिष्ठित नागरिक संघर्षशील अगुवा ब्यक्तित्व एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको काठमाण्डौ स्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा सोमबार बिहान सवा ४ बजे उहाँको निधन भएको हो … पूरा पढ्नुहोस् »

खोटाङ : एक हजार १३७ जनाको आँखाको परीक्षण, ६४ जनामा को मोतिविन्दुको शल्यक्रिया

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा आयोजित निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरबाट एक हजार १३७ जना आँखाका बिरामीले सेवा पाएका छन् । जिल्ला आयुर्वेद अस्पताल दिक्तेलमा मंगलबारदेखि … पूरा पढ्नुहोस् »

भण्डारीलाई अस्पतालबाट विमानस्थल लगियो, एयर एम्बुलेन्समार्फत मुम्बई लैजाँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगिएको छ । ७ स्वास्थ्यकर्मीसहित एम्बुलेन्समा राखेर विमानस्थल लगिएको हो । विमानस्थलमा एयर एम्बुलेन्समार्फत उनलाई थप उपचारका लागि भारतको … पूरा पढ्नुहोस् »

सिन्धुलीमा जडीबुटी मासिँदै

काठमाडौं । स्थानीयस्तरमा भएका बहुमूल्य जडीबुटी मासिँदै गएका छन् । संरक्षण र प्रवद्र्धनमा स्थानीय तह तथा सरोकारवाला निकायले ध्यान नदिँदा जडीबुटी मासिँदै गएका हुन् । वनजङ्गल तथा गाउँघरमा उपलब्ध जडीबुटी … पूरा पढ्नुहोस् »

अल्का अस्पताल १७ औं वर्षमा, सबै सेवामा ३० प्रतिशत छुट

ललितपुर । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल २०६३ साल फागुन ३ गतेदेखि संचालनमा आएको अस्पताल आज बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा अल्का अस्पतालले बुधबार आफ्ना सबै … पूरा पढ्नुहोस् »