नेपालमा महिला स्वास्थ्य सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक महिला स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको महिला स्वास्थ्य सम्मेलन हुने भएको हो । स्वास्थ्य सेवा … पूरा पढ्नुहोस् »

नेपालमा शून्यमा झर्यो कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि संक्रमित … पूरा पढ्नुहोस् »

‘सेनेटरी प्याडको ज्ञान लियौँ’

काठमाडौं । केदारस्यु गाउँपालिका–४ शिक्षादय माविकी छात्रा कोपिला रावललाई अहिले ‘सेनेटरी प्याड’ लिन कुनै अप्ठ्यारो हुँदैन । दस कक्षामा अध्ययनरत १४ वर्षीया रावललाई यसका लागि सूचना केन्द्रले सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

नेपाल फार्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा पन्त निर्वाचित

काठमाडौं । नेपाल फर्मास्युटिकल्स एसोसिएशनको अध्यक्षमा ललितमोहन पन्त निर्वाचित भएका छन् । एसोसिएशनको २३औं कार्यसमिति चयनको लागि निर्वाचनमा पन्त निर्वाचित भएका हुन् । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा अमृत गैरे, देवानन्द शाह … पूरा पढ्नुहोस् »

डोल्पाको पाटन फोहरले भरिएपछि यार्सागुम्बा लोप

काठमाडौं । यार्सागुम्बा पाइने डोल्पाका पाटनबाट फोहर सङ्कलन गरिएको छ । डोल्पाको त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकामा पर्ने एक दर्जन पाटनका २० प्रतिशत क्षेत्रबाट ७८ क्विन्टल फोहर सङ्कलन गरिएको हो । … पूरा पढ्नुहोस् »

ग्रीनसिटी हस्पिटलले गर्यो ३० किलो तौलको ट्युमरको सफल अप्रेशन

काठमाडौं । ग्रीनसिटी हस्पिटलले ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । अस्पतालले आर्थिक रुपमा … पूरा पढ्नुहोस् »

नर्भिक अस्पतालले नारी दिवसको अवसरमा विभिन्न सेवामा छुट दिँदै

काठमाडौं । निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्किम सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याब्रोटरीमा बीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलको उपचार सेवाको प्रशंसा गर्दै जर्मन पर्वतारोही मार्टिना कुस

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले उपचार सेवाको प्रशंसा गरेकी छिन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई भारतको मेदान्त– द मेडिसिटि अस्पतालमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गुँडगाँवस्थित मेदान्त– द मेडिसिटि अस्पतालबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी … पूरा पढ्नुहोस् »