नर्भिक अस्पतालले नारी दिवसको अवसरमा विभिन्न सेवामा छुट दिँदै

काठमाडौं । निजी क्षेत्रबाट अन्तराष्टिय स्तरको गुणस्तरीय उपचार सेवा दिंदै आएको नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्किम सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »