दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

काठमाडौँ । दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार … पूरा पढ्नुहोस् »

छिमेकी देशमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

काठमाडौं । भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न गराउन आग्रह गरेको छ । भारत र चीननमा पछिल्लो … पूरा पढ्नुहोस् »

डब्लुएचओका महानिर्देशक काठमाडौं आइपुगे

काठमाडौं । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका छन् । उनी भारत हुँदै नेपाल आएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको … पूरा पढ्नुहोस् »

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झर्यो

काठमाडौँ । मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या मधेस प्रदेशमा चार जना मात्र छन् । … पूरा पढ्नुहोस् »

अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानविन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम … पूरा पढ्नुहोस् »

विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस आज नेपाल आउँदैछन् । उनी तीन दिने भ्रमणका लागि काठमाडौं आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको … पूरा पढ्नुहोस् »

दाङमा ‘खोज र खोप’ अभियान

काठमाडौँ । दाङमा कोरोना महामारीका कारण भएको क्षति तथा मनोसामाजिक असर कम गर्न जिल्लाको दुई पालिकाबाट खोप अभियान शतप्रतिशत पुर्याउन र मनोपरामर्शको काम गर्न थालिएकोे छ । स्वास्थ्य कार्यालयको समन्वय … पूरा पढ्नुहोस् »

मलेसियामा संक्रमण बढ्यो, ६ हजारभन्दा बढी संक्रमित, १२ को मृत्यु

काठमाडौँ । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । यहाँ गएको २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा … पूरा पढ्नुहोस् »

चीनको सांघाईमा कोभिडबाट तीन दिनमा १७ जनाको मृत्यु

काठमाडौँ । चीनको सांघाईमा कोभिडबाट बुधबार थप सात जनाको मृत्यु भएको छ । योसँगै सांघाईमा कोभिडबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि सांघाईमा कोभिडबाट सोमबार तीन र मंगलबार … पूरा पढ्नुहोस् »

डब्लुएचओका महानिर्देशक भोली नेपाल आउँदै

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आउँदै छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल … पूरा पढ्नुहोस् »