पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न क्यान्सर रोगीको निःशुल्क उपचार

झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र अनुप्रस्था फाउण्डेशनबीच विपन्न क्यान्सर रोगीको निःशुल्क उपचारका लागि सम्झौता भएको छ । अर्थाभावका कारण क्यान्सर रोगको उपचारबाट बञ्चित नागरिकको निःशुल्क उपचार गर्ने उद्देश्यले अस्पताल … पूरा पढ्नुहोस् »

थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार आठ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार … पूरा पढ्नुहोस् »

सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज

पोखरिया । अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित … पूरा पढ्नुहोस् »

डा.शेरबहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य पुरस्कार

काठमाडौं । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ बाट सम्मानित हुने भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत पुनलाई एनआरएनए ननरेसिडेन्ट नेपाली एशोसिएसनले … पूरा पढ्नुहोस् »

५३ जनामा सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । अहिले दैनिक सयभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा दुई हजार छ … पूरा पढ्नुहोस् »

नेपालमा थपिए ५१ कोरोना संक्रमित 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४ जनाको पीसीआर परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि … पूरा पढ्नुहोस् »

गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार : अध्ययन

काठमाडौं । नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ । नेपालले १० असोज ०५९ मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो । मुलुकी … पूरा पढ्नुहोस् »

मुटु दिवसको अवसरमा नर्भिकद्वारा हेल्थ प्याकेजमा छुट

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा भारि छुटको अफर सार्वजनिक गरेको छ । अस्पतालले आगामी सेप्टेम्बर २९ तारिखका दिन परेको वल्र्ड हर्ट डे विश्व … पूरा पढ्नुहोस् »

‘एड्स तथा एचआइभी सङ्क्रमितलाई लाञ्छना र भेदभाव नगरौँ’

काठमाडौँ । एचआइभी तथा यौन रोग लागेकालाई समाजले लाञ्छना र भेदभाव गर्न नहुनेमा जोड दिइएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रद्वारा आज यहाँ आयोजित ‘एचआइभी तथा यौन रोगसम्बन्धी … पूरा पढ्नुहोस् »

बारामा डेङ्गुको प्रकोप बढ्दै, ४४ जनामा डेङ्गु

काठमाडौँ । बारामा डेङ्गुको प्रकोप बढ्दै गएको छ । डेङ्गुका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेङ्गुका ४४ बिरामी … पूरा पढ्नुहोस् »