पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन सक्नु पर्ने
काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय नेपाली जनसम्पर्क समितिहरू गठन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। साथै, यी समितिहरूको अधिवेशन … पूरा पढ्नुहोस् »