पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १० करोड ३३ लाख … पूरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरभित्र हुनुपर्छ- शेखर कोइराला

तनहुँ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ साल मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा … पूरा पढ्नुहोस् »

अभियानकर्मी बोहराले प्रधानमन्त्री ओलीलाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन … पूरा पढ्नुहोस् »

लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको छ । पर्साकी आशा कुमारी चौहानले सुमनले … पूरा पढ्नुहोस् »

सत्तापक्षसँग भएको दुई बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग भएको दुई बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सहमति अनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग … पूरा पढ्नुहोस् »

सत्तापक्षका सांसदहरू बोल्न थालेपछि रास्वपाका सांसदहरू सभाकक्षबाट बाहिरिए

काठमाडौं । प्रतिनिधिसभामा लामो समयदेखि विरोध गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु सत्तापक्षका सांसदहरू बोल्न थालेपछि सभाकक्षबाट बाहिरिएका छन् । अन्य दलका सांसदहरू बोल्दा वेलमा उभिएर विरोध गरेका उनीहरू … पूरा पढ्नुहोस् »

आइतबार पनि रास्वपाले प्रतिनिधि सभामा विरोध गर्यो

काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध गरेको छ । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि … पूरा पढ्नुहोस् »

संसदमा सांसदले नेपाललाई भाडामा दिऊँ भनेपछि…

काठमाडौं । स्वतन्त्र सांसद अमरेश सिंहले नेपालका पाँच जिल्ला बाहेक अरु जिल्लालाई विदेशलाई लिज (भाडा)मा दिन भनेपछि संसद्‍मा हंगामा भएको छ। सांसद सिंहले नेपालका ७२ जिल्ला अमेरिका, चीन या भारतलाई … पूरा पढ्नुहोस् »

बन्धक बनाइएका ३५ नेपालीको भारतबाट उद्धार

काठमाडौँ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीहरूको उद्धार गरेको छ । आकर्षक जागिरको प्रलोभनमा भारतको उत्तराखण्डको काशीपुर पुर्‍याई बन्धक बनाइएका ३५ नेपालीहरूको दूतावासले उद्धार गरेको हो । दूतावासले … पूरा पढ्नुहोस् »

बरहथवामा प्रहरी र स्थानीयबीच झडप

सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरवा टोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन्। सडक विस्तारका विषयमा विवाद भएपछि ढुङ्गा हानाहान भएको थियो। … पूरा पढ्नुहोस् »