प्रधानमन्त्री देउवाद्वारा नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको आज एक समारोहका बीच उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचक उच्च अङ्कले घट्यो

काठकाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४६.४६ अङ्कले ओरालो लागेर दुई हजार ४५२.०६ मा … पूरा पढ्नुहोस् »

कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौँ । सत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको … पूरा पढ्नुहोस् »

राप्रपा मुलुककै वैकल्पिक राजनीतिक शक्ति भएको पार्टी हो : अध्यक्ष लिङ्देन

काठमााडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको आरोप लगाएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भारत भ्रमण कति फलदायी ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमण सकेर काठमाडौ फर्किएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो औपचारिक … पूरा पढ्नुहोस् »

रूसले आफ्नो युद्धको उद्देश्यलाई परिमार्जन गर्दैछ : अमेरिका

काठमाडौँ । रुसले पूर्वीयुक्रेनमा दशौँ हजार सेना परिचालनको योजना गरेको अमेरिकाले बताएको छ । रुसी सेनाले आफ्नो ध्यान दक्षिण र पूर्वीयुक्रेनतर्फ केन्द्रित गरेको विवरणहरू सार्वजनिक भइरहेका बेला अमेरिकी राष्ट्रपति जो … पूरा पढ्नुहोस् »

चुनावी सभालाई सम्बोधन गर्न ओली पर्सा जाने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पर्सा जाँदैछन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान ११ बजे पर्सा जाने भएका हुन् … पूरा पढ्नुहोस् »

मौसम समाचार : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा मौसम … पूरा पढ्नुहोस् »

ठूला दललाई भोट दिनु भनेको साँढेको अगाडि दुधको बाल्टी थाप्नु जस्तै : लिङदेन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपालका ३ ठूला दल नामले अलग पार्टी भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा भैरहवामा आयोजित विशाल आमसभा … पूरा पढ्नुहोस् »

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४.८८ अङ्कले ओरालो लागेर दुई हजार ४९८.५३ … पूरा पढ्नुहोस् »