न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् । संसदीय … पूरा पढ्नुहोस् »

आईपीओ जारी गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो … पूरा पढ्नुहोस् »

विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको छ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताएका छन् । राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस एकचोटी सर्वाधिक बलियो पार्टी हुन्छ : सहमहामन्त्री आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरेका छन् । नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उनको भनाइ छ । नेकपा (माओवादी … पूरा पढ्नुहोस् »

गठबन्धन गरी निर्वाचनमा जानुपर्छ : नेत्री कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताइन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र … पूरा पढ्नुहोस् »

कांग्रेसले देशव्यापी तालमेल नगर्ने, गर्नुपर्ने भए परिस्थिति हेरेर स्थानीय स्तरमै गर्ने

काठमाडौ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले सत्तारूढ गठबंधन दलबिच देशव्यापी तालमेल नगर्ने गर्नुपरेमा अवस्था र परिस्थिति हेरेर स्थानीय स्तरमै गर्ने भन्ने नितिलाई सर्वसम्मत रूपमा निर्णय गर्दै मंगलबार सकिएको छ … पूरा पढ्नुहोस् »

कस्तो रहेको छ,आजको विदेशी विनिमय दर, हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर … पूरा पढ्नुहोस् »

गठबन्धन मोडालिटी तय गर्न छिट्टै बैठक बस्ने : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य कायमै रहेकाले स्थानीय आवश्यकताअनुसार गठबन्धनका दलबीच तालमेल गरेर जानुपर्ने अवस्था आएको बताएका छन् । आज राजधानीको बुद्धनगरमा आयोजित स्थानीयसँगको भेटघाटमा सिंहले … पूरा पढ्नुहोस् »

सर्वोच्च अदालतको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद्को सिफारिसमा तिलप्रसाद श्रेष्ठलाई आज सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेका छन् । श्रेष्ठ हालसम्म उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश थिए । नेपालको संविधानको … पूरा पढ्नुहोस् »

पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा पाँच हजार … पूरा पढ्नुहोस् »