देशबासीको नाममा प्रधानमन्त्री कार्कीको सम्बोधन : जनताको सुरक्षा सरकारको सर्वोपरी चिन्ता, आवश्यक परे सहयोग माग्नु होला

काठमाडौं । अविरल वर्षाका कारण बाढी पहिरो र डुवान हुँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले जनताको नाममा भिडियो सन्देश जारी गरेकी छिन भिडियो सन्देश जारी गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले जनताको … पूरा पढ्नुहोस् »

विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपदको समयमा बजारमा सामानको अभाव हुन नदिन आग्रह गरेको छ । महासंघले अपिल जारी गर्दै सामानको आपूर्तिमा जटिलता भएपनि यथाशक्य आपूर्ति गरी बजारमा अभाव … पूरा पढ्नुहोस् »

आज कोशी र मधेसमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जल वाष्प युक्त हावा मनसुनी वायुको प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी … पूरा पढ्नुहोस् »

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु

काठमाण्डौं । अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । … पूरा पढ्नुहोस् »

११ जिल्लामा आज बाढीको उच्च र सातवटामा मध्यम जोखिम

काठमाडौं । अविरल वर्षाका कारण आज कोसी र मधेस प्रदेशका नदी तथा खोलामा बाढीको जोखिम छ । इलाम, झापा, मोरङ, पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, उदयपुर, सप्तरी, सिरहा र धनुषाका नदी … पूरा पढ्नुहोस् »

कोशीका ५६ वटै ढोका खोलियो

सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै सबै ५६ वटा ढोका खोलिएको छ । कोशी नदीमा पानीको बहाव ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा विजयादशमीको शुभकामना,राष्ट्रिय मेलमिलाप र सुशासनमा जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दु धर्मावलम्वीहरूको महान् चाड विजया दशमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । … पूरा पढ्नुहोस् »

आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । आज मुख्य दिन, नेपालीहरुको महान चाड बडादशैं मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग … पूरा पढ्नुहोस् »

ओलीसहित पाँच जनाको राहदानी रोक्काप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई … पूरा पढ्नुहोस् »

डेंगी संक्रमणबाट जोगिनू – काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोग संक्रमण कायमै रहेकाले सचेत रहन नगरवासीसँग आग्रह गरेको छ । डेंगी रोगको संक्रमण कायमै रहेकाले उक्त रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने … पूरा पढ्नुहोस् »