राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन् … पूरा पढ्नुहोस् »

नेपालको आरोप, गठबन्धन तोड्न एमाले लागिपरेको छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई … पूरा पढ्नुहोस् »

जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्याएको बताएकी छन् । ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा … पूरा पढ्नुहोस् »

कांग्रेसले पनि दुई थरी चुनावी घोषणापत्र जारी गर्ने

काठमाडौ । सत्तासीन नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले केन्द्रीय र स्थानीय दुबै तहबाट चुनावी घोषणापत्र जारी गर्ने भएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रबाट चुनावी घोषणापत्र … पूरा पढ्नुहोस् »

शेखर र प्रकाशमान गएनन्, पौडेलले बोलाएको भेलामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित भएका छन् । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि … पूरा पढ्नुहोस् »

भीषण पहिरो गएपछि काछका बासिन्दा त्रासमा

गोपालप्रसाद बराल महोत्तरी । बर्दिवास नगरपालिका–१० र ११ मा पर्ने खयरमाराको चुरे काछका बासिन्दा त्रासमा छन् । बुधबार राति चुरे काछको तीनतले बस्ती नजिकै पाखामा ठूलो पहिरो गएपछि यहाँका १० … पूरा पढ्नुहोस् »