निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा. देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन् । नेपालको संविधानको धारा, ३८ … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका ८ जिल्लामा चुनावको पार्टीगत अवस्था

स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ … पूरा पढ्नुहोस् »

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको … पूरा पढ्नुहोस् »

मेलम्ची नदीको पानी काठमाडौ आइपुग्यो

काठमाडौँ । मेलम्ची नदीको पानी पुनः पठान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पठान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका छन् … पूरा पढ्नुहोस् »

युक्रेनको दाबी : रुसले हाम्रो भूभागमा सर्वसाधारणलाई कब्जामा लिएको छ

काठमाडौँ । युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले … पूरा पढ्नुहोस् »

सुनको मूल्य एक लाख नौ सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । … पूरा पढ्नुहोस् »

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, … पूरा पढ्नुहोस् »

एलपीजी ग्यासलाई प्रतिस्थापन गर्न खाना पकाउन (घरायसी प्रयोजन) बिधुत उपभोग गर्न बाध्य पार्ने योजना चाडै ल्याउ

काठमाण्डौ । अहिलेको आर्थिक संकटमा के गरेर हुन्छ आयातलाई घटाउनु नै एउटा प्रमुख चुतौती हुनेछ। बिलासिता र कम महत्वका बस्तु आयातमा कडाई त सुरु गरियो तर यो उपयुक उपाय होइन। … पूरा पढ्नुहोस् »

पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय तह प्रयोजनका लागि … पूरा पढ्नुहोस् »

‘अपराध नियन्त्रणका गर्न समाजको सहयोग आवश्यक’

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र … पूरा पढ्नुहोस् »