स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनबीच सहमति गर्ने निर्णय
काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा पाँच दलीय गठबन्धनभित्र सहमति कायम गर्न आ–आफ्ना दलका निकायहरुलाई निर्देशन दिने निर्णय गरिएको छ … पूरा पढ्नुहोस् »