आज नयाँ वर्ष : बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीको घुइचो

काठमाडौँ । नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । … पूरा पढ्नुहोस् »

बर्ष ०७८ लाई फर्केर हेर्दा: बर्षभरिका राजनीतिक घटनाक्रम, कुन पार्टीलाई नोक्सानी, कुन पार्टीलाई फाइदा ?

काठमाडौं । २०७८ मा नेपालको राजनीति पूरै अस्थिर भयो । प्रदेशहरूमा सांसद किनबेच, केन्द्र र प्रदेश सरकार ढाल्ने/बनाउने, ताजा जनादेशका नाममा असंवैधानिक रूपमा संसद् विघटन गर्नेदेखि पार्टी फुटाउनेसँगै शीर्ष नेताहरू … पूरा पढ्नुहोस् »

आफ्नो लागि होइन, देश हितको लागि जागृत हुनपर्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताए । तनहुँको व्यास नगरपालिकाको ३० औँ स्थापना दिवसका … पूरा पढ्नुहोस् »

माओवादी चुनावी पोष्टरमा कुलमान घिसिङको तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर राखेर चुनावी सामग्री बनाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको … पूरा पढ्नुहोस् »

बागमती प्रदेशले चार अध्यादेश जारी गर्‍यो

काठमाडौँ । बागमती प्रदेश सरकारले थप चार अध्यादेश जारी गरेको छ । प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश, स्थानीयतहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न … पूरा पढ्नुहोस् »

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा. देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन् । नेपालको संविधानको धारा, ३८ … पूरा पढ्नुहोस् »

मधेस प्रदेशका ८ जिल्लामा चुनावको पार्टीगत अवस्था

स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ । एक साताअघि बसेको गठबन्धनको बैठक आ–अफ्ना दलको अवस्थाबारे तथ्याङ्कसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ … पूरा पढ्नुहोस् »

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको … पूरा पढ्नुहोस् »

मेलम्ची नदीको पानी काठमाडौ आइपुग्यो

काठमाडौँ । मेलम्ची नदीको पानी पुनः पठान्तरण गरिएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पठान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका छन् … पूरा पढ्नुहोस् »

युक्रेनको दाबी : रुसले हाम्रो भूभागमा सर्वसाधारणलाई कब्जामा लिएको छ

काठमाडौँ । युक्रेनले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ । रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले … पूरा पढ्नुहोस् »