पाँचदलीय गठबन्धन कुहिएको छ : ओली

भक्तपुर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको पाँंचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँंडै टुट्ने उनले दाबी गरेका छन् । ‘जसरी फल कुहिनेवित्तिकै … पूरा पढ्नुहोस् »

भारतले नेपालबाट ३२५ मेगावाट विजुली खरिद गर्ने

काठमाडौं । भारतले नेपालबाट थप ३२५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले जानकारी … पूरा पढ्नुहोस् »

सबैका लागि जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन … पूरा पढ्नुहोस् »

के नेपाल पनि श्रीलंका पथमा जादैछ ?

काठमाडौ । नेपाल सरकारले पुँजीगत खर्च गर्न नसक्नु र विप्रेषण (रेमिटेन्स) प्रवाहमा आएको सुस्तताले उत्पादनशील र सेवा क्षेत्रमा थप लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएको छ । चालु … पूरा पढ्नुहोस् »

दोस्रो विश्व युद्ध पछिकै खराब अपराध गर्‍यो रुसी सेनाले : जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले दोस्रो विश्व युद्ध पछिकै सबैभन्दा खराब अपराध गरेको आरोप लगाएका छन् ।संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारणको हत्या भएको … पूरा पढ्नुहोस् »

गठबन्धनका दलबीच जहाँ जो बलियो उसैको दाबी हुनेछ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् । मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका-२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई हिन्दी … पूरा पढ्नुहोस् »

चुनाव जित्न मात्र गठबन्धन गरेका होइनौँ : मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जनताको सङ्घर्षका बलमा प्राप्त उपलब्धि र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि अझै चुनौती रहेको बताएकी छन् । गोदाबरी नगरपालिका वडा नं १४ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको भारत भ्रमण कति फलदायी ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमण सकेर काठमाडौ फर्किएका छन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो उनको पहिलो औपचारिक … पूरा पढ्नुहोस् »

भारत भ्रमणका उपलब्धि र भरोसा

काठमाडौँ । वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको … पूरा पढ्नुहोस् »

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल हुने भएको छ … पूरा पढ्नुहोस् »