देशभर ४४४ स्थानको मतगणना हुँदा कुन दलले कति ठाउँमा जिते ?

काठमाडौं । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म ४४४ वटामा मतगणना कार्य सकिएको छ । गत वैशाख ३० गते एकसाथ सबै स्थानीय तहमा भएको निर्वाचनमा हालसम्म अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी … पूरा पढ्नुहोस् »

स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको … पूरा पढ्नुहोस् »

यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम 

काठमाडौँ । अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली का‌ग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका … पूरा पढ्नुहोस् »

अहिलेसम्म कुन कुन पार्टीले के कति सीटमा विजयी/अग्रता लिएका छन ?

काठमाण्डौ । गत बैशाक ३० गते भएको स्थानीय निर्वाचनको मतगणना काम धमाधम भईरहेको छ। जनअपेक्षा अनुसार मतगणनाको काम सारै ढिलो र सुस्त भएको आरोप आउँन शुरु भएको छ। कछुवाको चालमा … पूरा पढ्नुहोस् »

बूढानीलकण्ठ नगरपालिकाको वडा नं १ मा एमालेको पुरै प्यानल विजयी

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो । अध्यक्ष … पूरा पढ्नुहोस् »

मनाङको नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी

काठमाडौ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

स्थानीय तह निर्वाचन : छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको … पूरा पढ्नुहोस् »

देशभर कुन कुन जिल्लाको कहाँ कहाँ भयो मतदान अवरुद्ध ?

काठमाडौं । देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो । राजनीतिक … पूरा पढ्नुहोस् »

आज निर्वाचन : काठमाडौं उपत्यकाको सडकमा जे देखियो हेनुहोस् (फोटोफिचर)

काठमाडौँ । स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक … पूरा पढ्नुहोस् »

आज स्थानीय तह निर्वाचन : देशभर कुल मतदाता कति रहेका छन् ?

काठमाडौँ । आज स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । कूल १ करोड ७७ लाख ३३ हजार ७२३ … पूरा पढ्नुहोस् »