कांग्रेसले २७ वर्ष सरकार चलाउँदा केही गरेन : केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । आइतबार आयोजित … पूरा पढ्नुहोस् »

एमसीसीको सबैभन्दा धेरै फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुन्छ : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । बुटवलमा शनिबार आयोजित पाँच दलीय गठबन्धनको चुनावी … पूरा पढ्नुहोस् »

देउवाको प्रश्न -ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको … पूरा पढ्नुहोस् »

हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा गरिरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्र गठबन्धनको विषयमा बखेडा झिकिरहेको बताएका छन् । प्रधानमन्त्री समेत रहेका सभापति देउवाले गठबन्धनमार्फत चुनाव लड्न खोज्दा आफ्नै पार्टीभित्रका केहीले बखेडा झिकिरहेको … पूरा पढ्नुहोस् »

म काठमाडौंलाई महान घर जस्तो बनाएर राख्नेछु : सिर्जना सिंह

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौंलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको … पूरा पढ्नुहोस् »

खराब को हुन्, जनता कि नेता ?

काठमाडौँ । नेपालमा नेता धेरै छन. तर असल नेताको खोज जारी नै रहेको छ । राजनीतिक दलमा आबध्द हुने र पद पाउने र चुनाव जिते पछि नेता हुने हाम्रो चलन … पूरा पढ्नुहोस् »

झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

बिर्तामोड । पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन् । नेपालकै होचो स्थानका रूपमा परिचित कचनकबलमा नेपाली कांग्रेस र नेकपा … पूरा पढ्नुहोस् »

गठबन्धन टुट्यो भने हाम्रो पार्टी खत्तम हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भएको बताए । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्दै उनले षड्यन्त्र हुन नदिन … पूरा पढ्नुहोस् »

गगन थापाको प्रश्न -एमालेले पाँच वर्षमा काठमाडौंमा के के गर्‍यो ?

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् … पूरा पढ्नुहोस् »

चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता

काठमाडौं । गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् … पूरा पढ्नुहोस् »