देशका विभिन्न स्थानहरुमा हुने सभाहरुमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने (स्थान र वक्ताहरुको सूची सहित)

काठमाडौं । देशका विभिन्न स्थानहरुमा हुने सभाहरुमा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने भएका छन । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन … पूरा पढ्नुहोस् »

यसपटक पनि काठमाडौले उपयुुक्त मेयर पाएन भने २५ बर्षपछि धकेलिन्छ

काठमाडौ । उपत्यकाबासीहरू स्वभावैले आफ्नो धर्म संस्कृति प्रति अत्यन्तै जागरुक र संबेदनशील छन् । साथसाथै उत्तिकै सहिष्णु पनि छन् । र, परिआएको अवस्थामा आक्रामक पनि बन्न सक्छ्न् । मूलत:यिनीहरू सनातन … पूरा पढ्नुहोस् »

विद्युतीय चुलोमा अनुदानदेखि किसानलाई पेन्सनसम्म

काठमाडौँ । चितवनको भरतपुरमा सत्ता गठबन्धनले मंगलबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

देश विकासका लागि एमालेले जित्न जरुरी : एमाले अध्यक्ष ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताए । … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेसमा प्रवेशपछि प्रम देउवासँग नायक भुवन केसी र नायिका स्वेता खड्का

काठमाडौँ । नेपाली कांग्रेसमा आज मङगलबार अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन् प्रवेश गरेपछि प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा नायक भुवन केसी, नायिका … पूरा पढ्नुहोस् »

इदउल फित्र मनाउदै मुस्लीम समुदाय हेर्नुहोस् (फोटोफिचर)

काठमाडौँ । अरबी पात्रो हिजरी संवतअनुसार १०औँ महिना (सौवाल) को पहिलो दिन आज मंगलबार नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र मनाउदै मुस्लीम समुदाय । भैरहवाका मुस्लीम समुदायले पनि … पूरा पढ्नुहोस् »

बालबालिकामा देखिने अटिजम रोग होइन, लुकाउनु हुँदैन

काठमाडौँ । बालबालिकामा देखिने अटिजम कुनै रोग नभई मस्तिष्कको बनावटका क्रममा उत्पन्न असन्तुलनबाट देखिने समस्या हो । विज्ञहरु भन्छन्, “समाजमा अटिजमलाई रोग भन्ने गलत बुझाइ छ तर यो रोग नभएर … पूरा पढ्नुहोस् »

मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा, कुन कुन प्रदेशमा ?

काठमाडौँ । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि … पूरा पढ्नुहोस् »

महिलामाथि गरेको जवाफलाई लिएर केशव स्थापितसँग चौबिस घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका … पूरा पढ्नुहोस् »

आईजीपी नियुक्तिमा असन्तुष्ट दुई एआईजी अदालत गए

काठमाडौं । धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख (आईजीपी) बनाएकोमा असन्तुष्ट रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) अदालत गएका छन् । आईजीपी नियुक्तिमा असन्तुष्ट रहेका एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वोच्च … पूरा पढ्नुहोस् »