युरोपेली आयोगका अध्यक्ष युक्रेन भ्रमणमा

काठमाडौ ।युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनको भ्रमण गर्नु भएको छ ।रुसी आक्रमणकारीहरुले आक्रमण गरेको ठाउँको स्थलगत अवलोकन गर्न उहाँ रुस आउनु भएको जनाइएको छ । युक्रेनको बुच … पूरा पढ्नुहोस् »

करिब ६० लाख सोमालियाली खाद्य संकटमा परेको राष्ट्रसंघको भनाई

काठमाडौ । संयुक्त राष्ट्रसंघले सोमालियामा खाद्य संकट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ ।खाद्य संकटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्य अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले … पूरा पढ्नुहोस् »

रूसी नेता पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध घोषणा

काठमाडौं । यूक्रेनमाथि जारी आक्रमणको जवाफमा बेलायतले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले रूसी विदेशमन्त्री सर्गेई लाभरोभमाथि पनि प्रतिबन्ध लगाएको बेलायती सरकारले एक प्रेस … पूरा पढ्नुहोस् »

नेपाल बारको अध्यक्षमा घिमिरेको पुरै प्यानल बिजयी

काठमाडौ । चैत्र १९ गते सम्पन्न नेपाल बारको २६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा सत्तारूढ दल निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह धेरै मतका साथ पुरै प्यानल … पूरा पढ्नुहोस् »

खोला तरेर लौरो बिर्सन हुँदैन : गृहमन्त्री खाँड

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनले आगामी सङ्घीय र प्रदेशसभा निर्वाचनसम्म निरन्तरता पाउने बताएका छन् । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धनमा … पूरा पढ्नुहोस् »

युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण हुँदा २० को मृत्यु

काठमाडौँ । युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण कम्तीमा २० को मृत्यु भएका छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ । आक्रमणमा परी कम्तीमा २० … पूरा पढ्नुहोस् »

भोलि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय रेस्लीङ प्रतियोगिता

काठमाडौं । नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटीमण्डपमा हुने छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकका कर्मचारीले नै चुहाउँछन् मिडियामा गोप्य सूचना : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका उच्च कर्मचारी नै मिडियामा गोप्य सूचना चुहाउने गरेको आरोप लगाएका छन् । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका सदस्यको खातामा अमेरिकाबाट आएको … पूरा पढ्नुहोस् »

सगरमाथा शिखरमा पुग्ने सुरक्षित बाटोको खोजीमा फ्रान्सेली आरोही

काठमाडौँ । संसारभरका मानिसले सगरमाथाको देश भनेर नेपाललाई चिन्छन् । सर्वोच्च शिखरको आरोहण गर्ने कुरा धेरैका लागि सपनाको उडान जस्तै लाग्छ । तीमध्ये केहीले यसको सफल आरोहण गरिसकेका छन् भने … पूरा पढ्नुहोस् »