द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन रूस र इरान सहमत   

तेहरान,  रूस र इरान द्विपक्षीय सम्बन्ध सुुदृढ बनाउन तथा पारस्परिक सहयोग अभिवृद्धि गर्न सहमत भएका छन् । दुवै देशका राष्ट्रपतिबीच मङ्गलबार यहाँ भएको भेटवार्तामा त्यस्तो सहमति भएको हो ।        राष्ट्रपति भ्लादिमिर … पूरा पढ्नुहोस् »

आज श्रावनको पहिलो सोमबार, हेरौ फोटो फिचर…..

काठमाडौँ । आज श्रावनको पहिलो सोमबार बिभिन्न पवित्र शीवालय र शिव तीर्थस्थलमा विहानै स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालुहरु । श्रावनको सोमबार महादेवका तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा गरेमा सुख, … पूरा पढ्नुहोस् »

राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना … पूरा पढ्नुहोस् »

आइएमई जनरल र चिरायु अस्पतालबीच सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । इन्स्योरेन्स र अस्पतालबीच एक कार्यक्रमबीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

२० वर्ष उमेर पुगेपछि बिहे गर्नुपर्ने कानुनी प्रावधान सच्याउनु पर्ने

काठमाडौं । सरकारले २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्ने विद्यमान कानुनी प्रावधान सच्चाउनका लागि गृहकार्य थालेको छ । २० वर्ष नपुगी बिहेवारी गर्न नपाउने कानुनी प्रावधानका कारण अपराध बढेको … पूरा पढ्नुहोस् »

दुर्गन्धबाट मुक्त गरिदिन जनप्रतिनिधिको आग्रह

काठमाडौँ । उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनस्थल सिसडोलका जनप्रतिनिधिले आफूहरुलाई दुर्गन्धबाट मुक्त गरिदिन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल आज बिहान उपत्यकाको … पूरा पढ्नुहोस् »

जुम्ली किसानलाई कालीमार्सी धान रोपाइँ भ्याइनभ्याइ

काठमाडौँ । जुम्लाका किसानलाई कालीमार्सी धान रोप्न भ्याइनभ्याइ भएको छ । असार नलाग्दै यहाँका किसानलाई रोपाइँको चटारो छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । यतिबेला चन्दननाथ … पूरा पढ्नुहोस् »

म्याग्दीमा फौजी कीराको समस्या

काठमाडौँ । म्याग्दी जिल्लामा किसानले लगाएको मकै बालीमा फौजी कीराले क्षति पुर्याउन थालेको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायतका क्षेत्रका किसानले लगाएको मकै बालीमा त्यस्ता कीराले दुःख दिन थालेको … पूरा पढ्नुहोस् »

पाणिनी गाउँपालिकामा एमालेका न्याैपाने विजयी

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र … पूरा पढ्नुहोस् »

खडक नगरपालिका-१ मा लोसपाका साह विजयी

काठमाडौँ । सप्तरीको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता … पूरा पढ्नुहोस् »