अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालयका तत्कालीन अधिकृत मीनबहादुर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार विशेष अदालतमा मुदा दायर गरिएको हो । उनले … पूरा पढ्नुहोस् »