अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी प्रस्तावको पारित भएको हो । अजोड … पूरा पढ्नुहोस् »