अझै ३ अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

काठमाडौं । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको … पूरा पढ्नुहोस् »