बुडोल सामुदायिक साकोसको २५ औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः केसी
काभ्रे । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कैलाश केसी चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले चार वर्षको लागि कैलाश केसीको … पूरा पढ्नुहोस् »