जनमत पार्टीसँग छिट्टै एकता गर्छौं- अध्यक्ष श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँग छिट्टै एकता हुने प्रतिक्रिया दिएकी छन् ।  शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिदै अध्यक्ष श्रेष्ठले स्थगित भएको … पूरा पढ्नुहोस् »