अध्यादेशको एकढिक्का भएर प्रतिरक्षा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदन (संसद् बैठक)मा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूको संयुक्त … पूरा पढ्नुहोस् »