अध्यादेश आवश्यक भएर अध्यादेश हामीले ल्यायौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको प्रतिरक्षा गरेका छन् । लम्बेतान भाषण गर्ने आफ्नै शैली बदल्दै १५ मिनेटभित्र कुरा सिध्याएका ओलीले सरकारको … पूरा पढ्नुहोस् »