अनमोलको ‘जेरी अन टप’को छायांकन शुरु

काठमाडौं । अनमोल केसी, केदार घिमिरे ‘माग्ने बूढा’, आँचल शर्मा, जसिता गुरुङसहितका कलाकारले सोमबारदेखि फिल्म ‘जेरी अन टप’को छायांकन थालेका छन् । ललितपुरको बंगलामुखी मन्दिरमा पूजाआजा गर्दै यो रोमान्टिक फिल्मको … पूरा पढ्नुहोस् »