अनशनमा रहेका खोटाङका प्रमुख भट्टराई अस्पतालमा भर्ना
काठमाडौं । आमरण अनशनमा रहेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई वीर अस्पतालमा भर्ना भएका छन्। तीन दिनको भोकहड्तालपछि साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका … पूरा पढ्नुहोस् »