अन्तःशुल्क लाग्ने वस्तुको संख्या घटाउन र भूतप्रभावी कर नलगाउन सरकारलाई सुझाव
काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अन्तःशुल्क लाग्ने वस्तुको संख्या घटाउन सुझाव दिएको छ । आयोगका संयोजक तथा पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालले शुक्रबार (चैत २९) उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई … पूरा पढ्नुहोस् »