अन्तर्राष्ट्रिय उडानमा निगमको भाडा पाँच हजारसम्म घट्यो
काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर पाँचहजारसम्म घटाएको छ । निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँ घटाएको छ । यस्तै दोहा, … पूरा पढ्नुहोस् »