अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता वैभवी सापकोटालाई थाइल्याण्डमा सम्मान
काठमाडौँ । थाइल्याण्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा एक स्वर्णसहित ३ पदक जितेकी नेपाली खेलाडी वैभवी सापकोटालाई थाइल्याण्डमा रहेको नेपाली दुतावास र गैरआवाशीय नेपालीहरुका संघ संस्थाहरुले संयुक्त रुपमा सम्मान … पूरा पढ्नुहोस् »