अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुँदै
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा १६औं अन्तराष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले पौष २१ देखि २३ गतेसम्म अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी गर्न लागेको हो। प्रदर्शनीका … पूरा पढ्नुहोस् »