अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको किर्गिस्तानविरूद्ध १ ० गोलको साँघुरो जित निकालेको छ। दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफमा गरेको … पूरा पढ्नुहोस् »