अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नर्भिक अस्पतालमा विशेष छुट

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरूका लागि उपचार तथा परीक्षण प्याकेजमा छुटको घोषणा गरेको छ । अस्पतालले ‘वुमन्स वेलनेस प्याकेज’ मा थप १५ प्रतिशत छुट दिने … पूरा पढ्नुहोस् »