अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले भोली पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दै
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका … पूरा पढ्नुहोस् »