अफगानिस्तानमा शक्तिशाली भूकम्प
काठमाडौं । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूला सहरमध्ये एक मजार–ए–शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । सयौँ मानिस घाइते भएका देशको विपद् व्यवस्थापन प्राधिकरणले … पूरा पढ्नुहोस् »
















