अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नु पर्दछ : नेता भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले अब गुटका दुकान बन्द गर्दै विचारका दुकान खोल्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले विगतका मापदण्ड बदल्दै महाधिवेशनमा जानु पर्नेमा समेत जोड दिएका … पूरा पढ्नुहोस् »